काठमाडौं/ नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।मंगलवार छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।मंगलवार तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलवार चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । सोमवार चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।