ऋण कसैंले पनि लिन चाहाँदैनन तर दिनेहरु भने दिन चाहान्छन । दिनेहरुले यसकारण ऋण दिन्छन कि उनीहरुले आफुले थन्काएर राखेको सम्पती कसैंलाई दियो भने दिएको रुपैँयासँगैं राम्रो ब्याज पनि कमाउँछन ।

कहिलेकाँही त्यही ऋण काल बनेर आउँछ त्यो भन्न सकिदैंन । आवश्यक परेर ऋण लिएपछि पछि तार्ने बेलामा निकैं समस्या पर्ने गर्दछ । लगातारको साहुको करकाब सहन नसकेर कतिपयले आत्महत्या गर्ने गरेका छन ।

आइतबार बिहानैं भारतमा एक परिवारमाथि यस्तैं आइपरेको छ । गोरखपुर जिल्लामा एउटै परिवारबाट छ जना व्यक्तिले ऋणमा रहेको कारण विषालु पदार्थ सेवन गरेर आत्महत्या गरेका छन् ।

आइतबार बिहा अबेरसम्म पनि ढोका नखुलेपछि छिमेकी आएर हेरे अनि तेस्पछि यो घटना बाहिरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah