नेकपा एमाले कचनकवल गाउँ कमिटीले सर्बसम्मत रुपमा सबै तहकाे उम्मेदवारी चयन गरि सिफारिस गरेको छ । गाउँ पालिका अध्यक्ष शेर बहादुर खत्री , उपाध्यक्ष धनमाया दाहाल । वडा अध्यक्षहरु: वडा नं. १ नारायण सिह राजबंशि, वडा नं. २ मेखबहादुुर भट्टराई , वडा नं.३ प्रकाश खनाल, वडा न.४ गाैरसिह माझी, वडा नं.५ स्माइल हक मिया, वडा नं. ६ कुल बहादुर कार्की, वडा नं. ७ चेतराज भट्टराई रहनुभएकाे छ । एमालेका प्रदेश सदस्य बसन्त बानियाका अनुसार यहाँबाट सबै सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेर सिफारीस गरिएकाले गाँउपालिकामा चुनावी प्रचारप्रसार अभियान अघि बढाइएको छ ।
एमालेले झापाको केचनाकवल गाँउपालिकामा सबै उम्मेदवार सर्वसम्मत चुन्यो
सवाल नेपालसंवाददाताआइतबार, २ वैशाख २०७४

एमालेले झापाको केचनाकवल गाँउपालिकामा सबै उम्मेदवार सर्वसम्मत चुन्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



