नेकपा एमाले दमक नगर कमिटीले झापाको दमकमा उपमेयरका लागि ३ जनाको नाम पार्टीको माथिल्लो निकायमा सिफारीस गरेको बताईएको छ । पार्टी श्रोतका अनुसार लिला दाहाल ढुंगेल, सुमित्रा भण्डारी र सुमित्रा प्रसाइको नाम  सिफारीस गरेको हो ।

तीनजना मध्ये लोकप्रीय जित्न सक्ने उम्मेदवार चयन गरेर माथिबाट उपमेयरको नाम फाइनल भएर आउने बताइन्छ । यसभन्दा अगाडि माओबादी केन्द्र र राप्रपाले उपमेयरको निश्चित गरिसकेको छ । स्थानीय तहमा उपमेयरको भूमिका महत्वपूर्ण रहन्छ । न्यायिक काम हेर्ने काम गर्ने बताइन्छ । राजनीतिक दलहरुले अनिवार्य रुपमा मेयर नभए उपमेयर र उपमेयर नभए मेयर महिला बनाउनु पर्ने बाध्यत्मक अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah