काठमाडौं/ आज शुक्रबार सुनको मुल्य यथावत रहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको सुनको भाउ आज पनि सोहि मुल्यमा नै कारोबार भैरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज  तेजावी सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता चाँदीको मूल्य पनि यथावत रहेको छ । आज चाँदी प्रति तोलामा  ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।