काठमाडौं/ अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १२४ रुपैयाँ ५ पैसा र बिक्रीदर १२४ रुपैयाँ ७१ पैसा, ब्रिटीश पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ३२ पैसा बिक्रीदर १४० रुपैयाँ ६ पैसा रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ७६ रुपैयाँ ५ पैसा र बिक्रीदर ७६ रुपैयाँ ४६ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।