एजेन्सी/ डण्डीफोर प्रायःजसो सबै मानिसमा आउँदछ । यो उमेर पुग्न लागेका युवा, युवतीलाइ आउँदछ । नेपाली भनाई अनुसार डण्डीफोरलाइ बैंसको संकेत पनि भनिन्छ । जब युवा अवस्थामा मानिस प्रस्थान गर्दछन् तब उनिहरुको अनुहार मा डण्डीफोर आउने भएकोले युवा अथवा युवतीको अनुहार नै कुरुप बनाउने गर्दछ । यसको औषधी समयमा नै गर्नु पर्दछ । डण्डिफोर आउनुको मुख्य कारणहरु निम्न अनुसार छन् ।

युवा अवस्थामा हर्मोनको अधिकताले । पेट खराब हुनु, रगतको खराबी हुनु । छालामा फोहोर भएका कारणले । मुखमा बिभिन्न प्रकारका क्रिम,मलम लगाउनाले । भिटिमिन ए को कमी र चिल्लो पर्दाथ धेरै खानाले । स’म्भोगको धेरै चाहाना हुनु, ह’स्तमैथु’न धेरै गर्नाले । का’मउ’त्तेज’क साहित्यको अध्ययन गर्नाले । उ’त्ते’जक चलचित्र हेर्नाले । युवतीमा मासिक धर्मको अनियमिताले । पेय पर्दाथ धेरै पिउनाले । पानीको कमिले । वायु प्रदुषणका कारणले आदि हुन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डण्डिफोर रोगको उपचार कसरी गर्ने

सुत्नु अगाडी तातो पानीले मुख धुने र तातो पानीको बाफ लिने । बिहान सुर्यदय हुनु अगाडी घुम्न जाने । सुत्नुभन्दा अगाडी अनुहारमा जैतुनको तेल अथवा जाईफललाई दुधमा घोलेर खाने । बिहान सौचालय जानुपर्दछ । कपालमा बोरिक लोशन लगाएर पाकेको ठाउँमा पुछ्दै खिल निकाल्ने ।