काठमाडौं – दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा एक पर्यटक सफारी गरिरहँदा कारबाट ओर्लेर सिंहहरूको समूहको तस्वीर खिच्न पुगेका छन् ।

अर्का पर्यटकले यो खतरनाक क्षणलाई भिडियोमा उतारेका थिए । घटना अघिल्लो मंगलवारको हो ।

फूटेजमा दुईवटा सिंह सडकमा हिँडिरहेको अनि मानिसहरू कारबाट फोटो खिचिरहेको देखिन्छ ।

एकजना पर्यटक अचानक अगाडिको सीटबाट ओर्लन्छन् र खुला सडकमा उभिन्छन् । उनी र सिंहहरूको बीचमा केही हुँदैन ।

खतरा अगाडि हुँदाहुँदै पनि ती व्यक्ति तस्वीर खिचिबस्छन् ।

निकुञ्जमा पर्यटकहरूले सुरक्षाका कारण गाडीबाट बाहिर निस्कन पाउँदैनन् । अर्को कार नजिक आएर मानिसले ती पर्यटकलाई छिट्टै कारमा जाऊ भनेको सुनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah