काठमाडौं/ नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य घटेको छ । शुक्रबार  प्रतितोला ७० हजार ४ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ आज ७० हजार १ सयमा कारोबार भैरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज  तेजावी सुन ६९  हजार ८  सय रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता चाँदीको मूल्य भने यथावत रहेको छ । आज चाँदी प्रति तोलामा  ८ सय ४५  रुपैयाँमा कारोबार भइरहेको हो ।