काठमाडौं / सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैंयाले घटेको छ । आईतबार प्रतितोला ७० हजार एक सय रुपैंयामा कारोबार भएको सुनको मुल्य घटेर आज ७० हजार रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ६९ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको घ भने चाँदी प्रतितोला ८ सय ४५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah