सस्तो मूल्य र

काठमाडौं / युवाहरुले अत्यन्तै रुचाएको ब्रान्ड बजाजले नया इकोनोमी बाइक बजारमा ल्याएको छ । बजाजले नयाँ सीटी ११० बाइक लन्च गरेको हो । जसको मूल्य अत्यन्तै सस्तो छ भने माइलेज पनि अत्यन्तै धेरै दिने छ ।

कम्पनिले बजाज सीटी १०० लाई अपग्रेड गरेर यो मोडल ल्याएको हो । यसमा ११५ सिसिको इन्जिन रहेको छ । जसले ८.६ बीएचपीको पावर र ९.८१ एनएमको टर्क जेनेरेट गर्छ ।

पुरानो सिटी १०० भन्दा फरक लुकमा रहेको यस बाइकमा सेमी नाभी टायर जडान गरिएको छ । जसलाई जुनसुकै सडकमा पनि गुडाउन सकिने कम्पनीले दावी गरेको छ । दुबै टायरमा ड्रम ब्रेक भएपनि । एन्टी स्किड ब्रेक समावेश गरिएको छ र यो बजाजको कम्बाइन्ड ब्रेकिङ सिस्टम हो ।

बजाजको सबै भन्दा धेरै माइलेज दिने यस बाइकले एक लिटरमा १०० किलोमिटर भन्दा बढी गुड्छ । दुई भेरिएन्टमा आउने किक स्टार्ट वालाको मूल्य ३७ हजार ९९७ भारू र सेल्फ स्टार्ट वालाको ४४ हजार ३५२ भारु रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah