एजेन्सी । कुखुराको भालेको आक्रमणबाट मानिसको मृत्यु भएको कहिल्यै सुन्नु वा देख्नु भएको छ । अझ आँफैले स्याहार सुसार गरेर पालेको । दक्षिण अस्ट्रेलियास्थित कुखुराको भालेको आक्रमणबाट एक ब्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

कुखुराको अन्डा संकलन गर्नको लागि खोर गएकी बृद्ध महिलालाई एक्कासी आक्रमण गरेको भालेले ठुँगेपछि आत्तिएकी महिलाको मृत्यु भएको हो । प्रहरीका अनुसार भालेको आक्रमणबाट वृद्धाको शरीरबाट अत्याधिक रगत बगेपछि उनको निधन भएको हो । जुन घटना अहिले विश्वभर समाचारमा छाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah