एजेन्सी/ भारतको तामिल नाडु राज्यमा दुई श्रीमतीले श्रीमानलाई कुटपिट गरेका छन्।

श्रीमानले गैरकानुनी रुपमा तेस्रो विवाह गर्न लागेको थाहा पाएपछि उनीहरुलाई कुटपिट गरेको डेलिमेलमा जनाइएको छ।
दिनेश भनेर चिनिने एस. अरविन्द नाम गरेको व्यक्ति सन् २०१६ मा पहिलो विवाह गरेका थिए। तर उनले गएको वर्षमा सुटुक्क दोस्रा विवाह पनि गरे।

उक्त राज्यको स्थानीय संचारमाध्यमका अनुसार दिनेशले ती दुवै श्रीमतीलाई शारीरिक शोषण गर्दथे जसकाकारण उनीहरु आफ्नो माइत गएर बसेका थिए।

रिपोर्टका अनुसार जब पहिलो र दोस्रो श्रीमतीले दिनशले तेस्रो विवाह गर्न लागेको थाहा पाएपछि यस्तो एक्सन लिएको जनाइएको छ।

उक्त घटनाको भिडियो नै सार्वजनिक भएको छ। जसमा तेस्रो विवाह गर्न लागेका दिनशलाई दुई जना श्रीमतीले कुटपिट गरेका छन्। पछि त्यहाँ वरपर रहेका अन्य पुरुषहरुले पनि उनलाई कुटपिट गरेको देख्न सकिन्छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah