एजेन्सी/ डण्डीफोर प्रायःजसो सबै मानिसमा आउँदछ । यो उमेर पुग्न लागेका युवा, युवतीलाइ आउँदछ । नेपाली भनाई अनुसार डण्डीफोरलाइ बैंसको संकेत पनि भनिन्छ । जब युवा अवस्थामा मानिस प्रस्थान गर्दछन् तब उनिहरुको अनुहार मा डण्डीफोर आउने भएकोले युवा अथवा युवतीको अनुहार नै कुरुप बनाउने गर्दछ । यसको औषधी समयमा नै गर्नु पर्दछ ।

डण्डिफोर आउनुको मुख्य कारणहरु निम्न अनुसार छन् :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१.युवा अवस्थामा हर्मोनको अधिकताले । २.पेट खराब हुनु, रगतको खराबी हुनु । ३.छालामा फोहोर भएका कारणले । ४.मुखमा बिभिन्न प्रकारका क्रिम,मलम लगाउनाले । ५.भिटिमिन ए को कमी र चिल्लो पर्दाथ धेरै खानाले । ६.स’म्भोगको धेरै चाहाना हुनु, हस्तमैथुन धेरै गर्नाले । ७.कामउत्तेजक साहित्यको अध्ययन गर्नाले । ८.उ’त्ते’जक चलचित्र हेर्नाले । ९.युवतीमा मासिक धर्मको अनियमिताले । १०.पेय पर्दाथ धेरै पिउनाले । ११.पानीको कमिले । १२.वायु प्रदुषणका कारणले आदि हुन ।

डण्डिफोर रोगको उपचार कसरी गर्ने?

१.सुत्नु अगाडी तातो पानीले मुख धुने र तातो पानीको बाफ लिने । २.बिहान सुर्यदय हुनु अगाडी घुम्न जाने । ३.सुत्नुभन्दा अगाडी अनुहारमा जैतुनको तेल अथवा जाईफललाई दुधमा घोलेर खाने । ४.बिहान सौचालय जानुपर्दछ । ५.कपालमा बोरिक लोशन लगाएर पाकेको ठाउँमा पुछ्दै खिल निकाल्ने ।