एजेन्सी / हामीलाई थाहा छ, अहिलेका आधुनिक युगका महिलाहरू स्वयंलाई आकर्षण देखाउनका लागि हाई हिलको प्रयोग गर्ने गर्छन्।

त्यस कारण अधिकांश जसो युवतीहरू यसको प्रयोग गर्न रुचाउने गर्छन्। सायदै होलान् जसलाई हाई हिलको प्रयोग गर्न रुचि लाग्दैन ।

अहिलेको फेसनको दुनियाँमा यसले राम्रै भूमिका खेल्ने गर्छ । तर, ग्रीस देशको केही स्थानहरूमा भने हाई हिलको प्रयोग गर्नु प्रतिबन्ध छ ।

ग्रीसको ऐतिहासिक स्थानहरूमा हाई हिल लगाएर हिँड्न त्यहाँका महिलाहरूलाई निषेधित गरिएको छ ।

हाई हिलमा रहेको चुच्चो धारले ऐतिहासिक स्थानको ठाउँलाई बिगार्न सक्छन् भन्ने धारणा ग्रीस सरकारको रहेका कारण उक्त स्थानमा हाई हिल लगाएर हिँड्न निषेध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah