एजेन्सी- काठमाडौँ। वैज्ञानिकहरुले संसारकै सबैभन्दा सुन्दर महिलाको खोजि गरेका छन्। वैज्ञानिकहरुको उक्त खोजिमा बेला हदिदलाई संसारकै सबैभन्दा सुन्दर महिलामा भनेर घोषणा गरेको छ। हदिद अमेरिकाको वाशिंगटनमा जन्मेकी हुन्। उनले १६ वर्षको उमेरदेखि मोडेलिंग सुरु गरेकी थिन। सन् २०१६मा उनलाई वर्षकै सर्बोउत्कृष्ट मोडल घोषणा गरिएको थियो। वैज्ञानिकहरु अध्ययनका अनुसार उनको सौन्दर्यले, सौन्दर्यको सबै मापदण्डपुरा गर्छ र उनलाई यस ग्रहको सबैभन्दा सुन्दर महिला भनेर तोकिएको छ।

उक्त सौन्दर्यको मापदण्ड “गोल्डेन रेशो अफ ब्युटी स्ट्याण्डर्ड्स” ले गर्दछ जुन ग्रीक गणितमा आधारित छ। उक्त गणीतको फर्मुला अनुसार उनको सुन्दरता उचित अनुपातसंग मेलखान जान्छ भनेर वैज्ञानिकहरुले दाबी गर्छन। त्यस्तै गोल्डेन रेशो अफ ब्युटी स्ट्याण्डर्ड्सले बेलाको अनुहार ९४.३५ प्रतिशत उत्तम रहेको बताएको छ र उनलाई विश्वकै सुन्दर महिला भनेर घोषणा गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah