काठमाडौं / आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ । बिहिबार प्रतितोला ७० हजार ६ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज पनि सोहि मुल्यमा नै कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैंयामा कारोबार भैरहेको छ । त्यस्तै आज चादीको भाउ भने बढेको  छ, हिजो प्रतितोला ८ सय ४५  रुपैंयामा कारोबार भैरहेको चादीको भाउ आज बढेर ८ सय ५० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय