एजेन्सी / अहिले प्रायः मानिसहरु एक अर्कामा घुलमिल हुने भन्दा पनि मोवाईलमै व्यस्थ भएका देखिन्छन् । नेचर साइन्समा प्रकाशित एक अध्ययन अनुसार स्मार्टफोनममा अधिकांश समय युवा युवती अनलाइनमा या सामाजिक सञ्जालहरुमा बिताउँदा डिप्रेसनजस्तो मानसिक रोगको शिकार हुने गरेका छन्।

नयाँ नयाँ उपकरणहरुले मानिसको दैनिकी सहज त भएको छ, तर अत्यधिक प्रयोगले समस्या पनि उब्जाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोवाईलामा धेरै समय बिताउँदा यस्ता समस्या आउन सक्छन् :

निद्रा नलाग्नु

यौन जीवनमा असर

निस्क्रिय जीवनशैली

बढ्दो दुर्घटना

मानसिक रुपमा विक्षिप्त हुनु