काठमाडौं / साताको दोस्रो  दिन आज सोमाबर  नेपाली बजारमा सुनको मूल्य यथावत रहेको  छ । हिजो  आइतबार  प्रतितोला ७० हजार ४  सय रुपैंयामा कारोबार भएको सुनको मूल्य  आज  पनि  प्रतितोला ७० हजार ४ सय रुपैंयामा नै  कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार एक सय रुपैंयामा कारोबार भैरहेको छ । त्यसैगरी आज चादीको भाउ पनि स्थिर रहेको छ । हिजो प्रतितोला  ८ ५० रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोहि मुल्यमा नै कारोबार भैरहेको रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah