काठमाडौं । आज (बिहिबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ५७ पैसा र बिक्रिदर १४६ रुपैयाँ ३४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ७२ पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah