काठमाडौं / साताको छैटौं दिन आज शुक्रबार सुनको मुल्य  बढेको  छ । हिजो बिहिबार प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज रु ६०० ले बढेर   प्रतितोला ७१  हजार रुपैंयामा   कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७०  हजार ७  सय रुपैंयामा कारोबार भैरहेको छ । त्यसैगरी आज चादीको भाउ पनि बढेको  छ । हिजो प्रतितोला ८ ५० रुपैंयामा कारोबार भएको चाँदी आज रु १० ले बढेर रु  ८६० मा   कारोबार भैरहेको रहेको महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड