झापा दमकका मेयरका उम्मेदवार राम थापा र उपमेयरकी उम्मेदवार रीता श्रेष्ठले नाँचेको कमैले देख्नु भएको होला । शनिबार यति मज्जाले नाँचेकी सबै छक्क परे । राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा स्थानीय बिकास मन्त्री कमल थापा त आँखा नझिम्क्याइ हेरिरहे । गायिका कोमल ओलीले राम थापाले भेना भनेर साइनो लगाउदै गीत गाइन । राम थापा र रीता श्रेष्ठ सहित कम्मर भाँचिभाँचि नाँचे । हेर्नुहोस बिष्णुप्रसाद पोखरेलले खिच्नु भएको भिडियो

https://youtu.be/_Yj6sgGq6Pw