राप्रपाबाट दमकमा मेयरका उम्मेदवार उठेका राम थापाले आफूमा के क्षमता कम देखेर अरुलाइ दमकेली मतदाताले मत हाल्ने भनेर प्रश्न तेस्र्याएकाछन् । उनले दमकमा राप्रपाले गरेको आमसभालाइ सम्बोधन गर्दै उनले भने–‘जे पर्दा पनि म सधै तपाइहरुको घर आँगनमा छु अनि मलाइ मत नहालेर अरुलाइ किन हाल्नु हुन्छ ?’ उनले आफू जिबन मरणको दोषाधमा रहेको बताउदै एकपटक मत दिएर जिताउनका लागि आग्रह गरे । बारम्बार अरुलाइ मत हाले पनि यो पटक आफूले हाल्न उनले भने । अरुले गर्न नसकेको काम आफूले गर्ने भन्दै अहिलेसम्म गरेको पनि जनाए । थापाले दमकमा रहेका सबै सुकुम्बासीहरुले ४ महिनाभित्रमा धनीपूर्जा पाउने पनि बताए ।
राम थापाले मतदातालाइ भने–अरुमा भएको के छैन र मलाइ भोट हाल्नु हुन्न ?
सवाल नेपालसंवाददाताआइतबार, ९ वैशाख २०७४

राम थापाले मतदातालाइ भने–अरुमा भएको के छैन र मलाइ भोट हाल्नु हुन्न ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



