बेलायत, कात्तिक १४ । बेलायतकी एक किशोरीको दुई ओटा योनी भेटिएको छ । बेलायत गिलिङघाम केन्ट निवासी एक किशोरीमा दुई ओटा योनी फेलापरेको हो । बेलायती समाचार एजेन्सीहरुले जनाएअनुसार बेलायत गिलिङघाम केन्ट १९ वर्षीया किशोरी मोली रोज टेलरमा महिनावारी समस्या थियो ।

महिनावारीमा समस्या भएपछि उनी अस्पताल गएकी थिइन् । डाक्टरले उपचारको क्रममा मोलीको दुई वटा योनी भएको पत्ता लगाएको हो । ९ वर्षको हुँदादेखि मोलीले महिनावारी निकै पीडादायी भएको बताउँदै आएकी थिइन् । लामो समय समस्या रहेपछि अस्पताल पुगेकी मोलीको यस्तो तथ्य बाहिरिएको हो । चिकित्सकहरुले यस घटनालाई अनौठो भनेका छन् । उनीहरुका अनुसार मोली युटेरस डिडेल्फीबाट पीडित छन् ।

डाक्टरहरू मोलीमा वास्तवमै दुईवटा योनी, गर्भ र गर्भाशयहरू छन् भनी पत्ता लगाउँदा छक्क परेका थिए । चिकित्सकले यस घटनालाई थप अध्ययनको बिषय बनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah