काठमाडौंः शुक्रबार सुनको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ९ सयमा कारोबार भएको छ। चाँदी तोलमा ८ सय ७० कारोबार भइरहेको छ।

बिहीबार ७० हजार ५ सयमा र तेजाबी सुन ७० हजार २ सयमा कारोबार भएको थियो। चाँदी भने ८ सय ६० मा कारोबार भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah