दमकमा सोलारबत्ति भनेर जोडिएको बत्ति डिस्को बत्तिमा परिणत भएको बिषयमा प्रधानमन्त्री कार्यालयको ध्यानकर्षण भएको छ । सवाल नेपाल अनलाइन डिजिटल पत्रिकामा भिडियो सहित आएको समचारका आधारमा प्रधानन्त्रीको हेलो सरकारले स्थानीय बिकास मन्त्रालयलाइ पत्रचार गर्दै यस बिषयमा तत्काल कदम चाल्नका लागि निर्देशन गरेको छ । हेलो सरकारलाइ सम्बोधन गरेर समचार तयार पारिएको थियो (/helo-sarkar/)। प्रधानमन्त्री कार्यालयले भनेको छ-आबश्यक ब्यवस्थाका लागी चन ५१७७२ बाट स्थानिय बिकास मन्त्रालयमा पठाइएको छ ।
https://www.youtube.com/watch?v=-hz2pZJSimkदमकको डिस्को बत्तिको बिषयमा प्रधानमन्त्री कार्यालयको चासो(हेर्नुहोस भिडियो)

सवाल नेपालसंवाददातासोमबार, १० वैशाख २०७४

दमकको डिस्को बत्तिको बिषयमा प्रधानमन्त्री कार्यालयको चासो(हेर्नुहोस भिडियो)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३


