काठमाडौं । आज साताको चौँथो दिन बुधबार (आज) सुनको भाउ झन् ओरालो लागेको छ। आज सुन तोलामा ६ सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यसअघि आइतबार छापावाल सुनको भाउ प्रतितोला ७१ हजार २ सय, सोमबार ७१ हजार रुपैयाँ, मंगलबार ७० हजार ८ सय थियो।

आज सुनको भाउसँगै चाँदीको भाउपनि आरोलो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah