काठमाडौं/ आज साताको छैटौ दिन (शुक्रबार ) सुनको भाउ घटेको  छ। आज सुन तोलामा ७  सय रुपैयाँले घटेको  हो ।

आज छापावाल सुन प्रतितोला ६९  हजार ९  सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि घटेको  छ। आज तेजावी सुन प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको  छ । आज चाँदी प्रतितोला ८ सय ३५  रुपैयाँमा कारोबार भईरहेको छ। बिहिबार चाँदी ८ सय ५०  रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah