भिडियो

सवाल नेपालको पहलमा मानसिक सन्तुलन गुमाएकी अपाङ्ग सुत्केरी महिला र बच्चाको गोबर गोठबाट उद्धार (हेर्नुहोस भिडियो)


      २०७४ बैशाख १२, मंगलवार १२:००

भोजपुरकी एक मानसिक सन्तुलन गुमाएकी अपाङ्ग सुत्केरी महिलालाइ सवाल नेपाल डिजिटल पत्रिकाको फ्लोअप पछि मुगाधन कृष्णकुमारी स्मृती ट्रष्टले उद्धार गरेको छ । आम्दा अस्पतालमा उपचारपछि दमक ९ मा गोठमा रहेका सुत्केरी र बच्चालाइ सुरक्षित स्थलमा ल्याईएको छ । हेर्नुहोस सवाल नेपालले तयार पारेको भिडियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार