काठमाडौं/आज (शनिबार) अमेरिकी डलरसहित प्रायः सबै देशको मुद्राको भाउ घटेको भएपनि यूके पाउण्डको भाउ भने थोरै बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ५३ पैसा र बिक्रिदर १४८ रुपैयाँ ३० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ १४ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ४१ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah