काठमाडौं\ आज साताको पहिलो  दिन आइतबार  नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ । आज छापावाला सुन ७१ हजार ८  सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबार पनि छापावाला सुन  ७१  हजार ८  सय रुपैंयामा नै  कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७१  हजार ५  सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ५५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।गत साताको शुक्रबार पनि चादि ८४५ रुपैयामा नै  कारोबार भएको थियो ।