काठमाडौं\ आज साताको तेस्रो दिन बुधबार  नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुन ७२ हजार १ सय  रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार छापावाला सुन ७२ हजार  रुपैंयामा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ८  सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ६५  रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।हिजो आइतबार चादि ८६० रुपैयामा कारोबार भएको थियो ।