काठमाडौं / आज (शुक्रबार) प्रायःसबै देशको मुद्राको भाउ घटबढ भएको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रिदर १४८ रुपैयाँ ९४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६१ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका: