आर पोखरेल, काठमाडौँ , मंसिर ३ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको छ । मिरर म्युजिक नेपालको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक सुरज शाही को आवाजमा सजिएको लोकदोहोरी गीत “अंगालोमा बेरी“ गीतको अडियो तथा भिडियो बजारमा आएको छ । आफना प्रेमीको यादमा नै जिवन अहिले सम्म बाँच्न सफल भएको गायिका शान्ती श्री ले बताइन । जिवनका अनेकौ चोटहरुलाई सहेर भएपनि आफनो प्रेम सफल बनाउनको लागी आफु लागी परेको कुरालाई गीतमा ब्यक्त गरिएको छ । अनु रोक्काको शब्द तथा सुरज शाहीको लय सिर्जना प्रस्तुत गीतमा रहेको छ ।सन्तोष बस्यालको छायाँकन , प्रविण रेश्मी मगरको सम्पादन , सुमन थापा मगरको निर्देशन भिडियोमा रहेको छ ।, “अंगालोमा बेरी“ गीतमा सुमन थापा मगर र रविना थापा को अभिनय रहेको छ । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं । “अंगालोमा बेरी“ गीतको भिडियो हेर्नुहोस ।
गायक सुरज शाही को आवाजमा “अंगालोमा बेरी“ (भिडियो सहित)
सवाल नेपालसंवाददाताशुक्रबार, ५ मङ्सिर २०७६

गायक सुरज शाही को आवाजमा “अंगालोमा बेरी“ (भिडियो सहित)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पब्जी र वर्ल्डलिंक बीच सम्झौता

यो पनि पढ्नुहोस् »
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पब्जी र वर्ल्डलिंक बीच सम्झौता
सोमबार, १८ वैशाख २०८०
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
शनिबार, ३ मङ्सिर २०७९
लामो समयदेखि समाजसेवी गर्दै आएका पललाई आखिर हातमा लगाइयो ब'ल'त्कारीको हतकडी ?
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८



