दमक/झापा दमकस्थित सर्पोट कृषि सहकारी संस्थाले आफ्नो दोस्रो बार्षिकोत्सवको अवसर पारेर दमकस्थित हाम्रो बालश्रममा रहेका बालबालिकाहरुलाइ सहयोग गरेको छ ।

 

सहकारीका सचिव मुकुन्द आचार्यका अनुसार शुक्रबार एक कार्यक्रमबीच बालबालिकाहरुलाइ शैक्षिक सामाग्रि, ब्याग र खाद्यन्न सहयोग गरिएको हो । सहकारीका अक्ष्यक्ष तुलसी दंगाल सहित पदाधिकारी तथा सञ्चालक सदस्यहरुको उपस्थितिमा कार्यक्रम भएको पनि जनाईएको छ ।

 

सहकारीले आगामि दिनहरुमा समेत असाहय तथा विपन्न समुदायलाइ सहयोग गर्दै जाने सो अवसरमा क्लवका अध्यक्ष तुलसी दंगालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah