काठमाडौं / आज साताको पहिलो दिन आइतबार  नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाला सुन ७१ हजार ६  सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाला सुन ७१  हजार ७ सय  रुपैंयामा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ३  सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ५५  रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । गत साताको शुक्रबार चादि ८६० रुपैयामा  कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah