काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ पुनः घटेको छ ।

शुक्रबार ३ सय रुपैयाँ घटेर ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ एक सय रुपैयाँ घटेर ७१ जार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ तथा चाँदी ७ सय ३३ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजावी सुन ७१ हजार ४ सय तथा चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah