काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

आइतबार एक सय रुपैयाँ घटेर ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मुल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ ।

त्यस्तैगरी आज तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजावी सुन ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला ८ सय ३३ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah