काठमाडौं। सामाजिक संजालमा अहिले एउटा भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा एक युवकलाई बाटोमै केही मानिसहरुले कुटपिट गरिरहेका छन् । कुटपिटमा सबैभन्दा सक्रिय एक युवती छिन् । खासमा ती युवकलाई कुट्ने युवती ती महिलाकी नन्द भएको बताइएको छ, जुन महिलासँग ती युवक भेट्न आएका थिए ।

घटना हिमांचल प्रदेशको धर्मशालाको भएको भारतीय मिडिया आज तकले उल्लेख गरेको छ । कुटाइ खाने युवकको एक युवतीसँग प्रेम थियो र ती युवतीको विवाह भइसकेको थियो । उनीहरु लुकेर भेट्थे र त्यस दिन पनि उनीहरु होटलमा भेट्न पुगेका थिए । यो कुरा युवतीकी नन्दले थाहा पाइन् । त्यसपछि उनले परिवारलाई लिएर त्यहाँ पुगिन् र उनीहरुलाई रंगेहात समातिन् । उनहिरु समातिएपछि दुवैलाई सडकमै कुटपिट गरियो । पुलिस आएपछि दुवैलाई नियन्त्रणमा लिएको बताइएको छ । हेर्नुहोस् भिडियो –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah