पानीबाट निस्केर अजिंगरले मृगलाई अचानक आक्रमण गरेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भारतको महाराष्ट्रमा रेकर्ड गरिएको यो भिडियो क्लिपले धेरैजनालाई स्तब्ध बनाएको छ र धेरैले यसमा टिप्पणी गरेका छन् ।

वन विभागका अधिकारी सुशान्त नन्दाले ट्विटरमा भिडियो शेयर गरेका हुन् । भिडियोमा चारवटा मृग पानी भएको ठाउँनेर उभिएको देखिन्छ । खाल्डोमा लुकिरहेको एक मृगमाथि अचानक आक्रमण भएर पानीमा तानिएको देखिन्छ । घटनाक्रम निकै छिटो विकसित हुन्छ । मानिसहरूले भिडियो देखेर डर लागेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah