काठमाडौं/ आज (बुधबार) अमेरिकी डलरसहित केही देशको भाउ बढेको छ भने कुवेती दिनारसहित केही देशको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ६८ पैसा रहेको छ। मंगलबार डलरको भाउ १ सय १४ रुपैयाँ ४७ पैसा रहेको थियो ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ७१ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ ३० पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ १५ पैसा रहेको छ। यो सोमबारको तुलनामा ३ पैसा बढी हो ।

यस्तो छ  अन्य  देशको विनिमयदर तालिका:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah