एक मानिसलाई केही दिन निरन्तर खोकी लागेपछि अस्पतालमा जाँच गराउँदा उनको नाकबाट २ वटा जुका निकालिएको छ । यो घटना चीनको एक शहरको हो । त्यहाँ एक व्यक्ति लगातार खोकी लागेपछी उपचारका लागि डाक्टरकोमा गएका थिए ।

डाक्टरले सीटी स्क्यान गर्दा उनमा केही समस्या देखिएको थिएन । त्यसपछि उनकोे एन्डोस्कोपीको एक विधि ब्रोकोस्कोपी परीक्षण गरियो । यस परीक्षणपछि डाक्टरले उनको नाकमा २ वटा जुका रहेको पत्ता लगाए ।

उनलाई चीनको वूपिङ काउन्टी अस्पतालमा उपचार गरिएको थियो । उपचारका क्रममा डाक्टरले उनको नाकको दाहिने प्वालमा २ वटा जुका रहेको पत्ता लगाए । ती डाक्टरले २ महिना लगाएर ती २ जुकालाई शरीरबाट बाहिर निकालेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah