एजेन्सी । तपाई हामीले व्यापारमा विभिन्न अ’फर राखेर ग्राहकलाई आ’कर्षित गरेको देख्दै आएका छौं । तर संसारमा यस्ता कुरा पनि हुन्छन् जुन कुरा प’त्याउनै गाह्रो हुन्छ । केहि समयअगाडि वि’ज्ञापनको बजारमा चु’नौति दिँदै इ’ण्डोनेशियामा घर किन्दा श्रीमती सित्तैमा भन्ने अनौठो अ’फरसहितको विज्ञापन बजारमा आयो जुन संसारभरीनै निकै च’र्चित बन्न पुग्यो ।विज्ञापनमा एकजना महिलाले आफ्नो घर बिक्रिका लागि वि’ज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषले आफूलाई श्रीमतीको रुपमा पाउने घो’षणासमेत गरेकी छिन् ।

विज्ञापनमा घर मा’लिक्नीको तस्वीर समेत दिइएको छ । विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृ’त्युपछि एकल महिलाको रु’पमा रहेकी थिइन् ।उक्त अनलाइन वि’ज्ञापनको सुरुवाती हि’स्सा सामान्य वि’ज्ञापन जस्तो भएपनि यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दु’र्लभ अफर प्रस्तुत गरिएको छ । जसमा भनिएको छ, ‘जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मा’लिक्नीसँग बिहेको प्र’स्ताव गर्न सक्नुहुन्छ ।’यो वि’ज्ञापनले संसारभरनै त’हल्का पि’टेको थियो जुन इ’ण्टरनेटमा भाइरल समेत बनेको थियो ।

जाभा द्विपस्थित स्ले’म्यानमा रहेको साे घरको मूल्य ९ करोड ९९ लाख इ’ण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तो’किएको थियाे । सो विज्ञापनलाई कतिपयले आ’श्चर्यजनक रुपमा लिएपनि विश्लेषकहरुले भने आर्थिक ले’नदेन अर्थात खरिद बिक्रीमा सामाजिक स’द्भाव ख’ल्बल्याउने खालका प्र’स्ताव राखिनु गलत भएको टि’प्पणी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah