आफूलाई दुर्व्यवहार गरेको भन्दै महिलाले चप्पलले हिर्काइन् युवकलाई [भिडियोसहित]
२०७६ मंसिर १३, शुक्रबार ११:३२ गते
सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा गाउँलेहरूकै अगाडि एक महिलाले युवकलाई चप्पलले हिर्काएकी छन् । ती महिलाले युवकले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।