काठमाडौँ । यो साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार छापावाल सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ ।

 

बिहीबार भने सुन तोलामा ७१ हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी पनि रु ५ बढेर ८५५ मा कारोबार भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah