कुनै पनि देशमा सुरक्षाको दुई वटा स्तर हुन्छ, पहिलो प्रहरी र दोस्रो सेना । जहाँ प्रहरीलाई देशको आन्तरिक सुरक्षाको जिम्मेदारी दिइएको हुन्छ भने सेनाको जिम्मेवारी वाहिरि सुरक्षाको हुने गर्दछ यानी सीमाको सुरक्षा । तर केही यस्ता देशहरू पनि छन् जसको बारेमा जानेर जो कोही पनि अचम्म पर्न सक्छ । यी मध्येका केही देशको जिम्मेदारी दोस्रो देशले उठाउने गर्दछ ।

भ्याटिकन सिटि

भ्याटिकन सिटि जो विश्वको सबैभन्दा सानो देश हो, उसँग कुनै प्रकारको कुनै पनि सेना छैन । यहाँ पहिला नोबल गार्ड हुन्थे तर १९७० मा यो संस्थालाई ध्वस्त पारियो । यो देशको सुरक्षाको जिम्मेदारी इतलवी सेनाले गर्दे आएको छ ।

मोनाको
मोनाको पनि एउटा सानो देश हो , जहाँ १७ औ शाताब्दि देखी नै कुनै प्रकारको कुनै पनि सेना छैन । यद्यपी, यहाँ दुई साना–साना फौज छ, जस मध्ये एकले राजकुमारको सुरक्षा गर्दछ भने अर्कोले नागरीकको । फ्रान्सको सेनाले यसलाई सुरक्षा प्रदान गर्दे आइरहेको छ ।

मौरिसस

मौरिस एउटा बहुसांस्कृतिक देश हो । यहाँ पनि १९६८ देखी नै कुनै पनि सेना छैन । यद्यपी, यहाँ १० हजार प्रहरी भने छन् जसले आन्तरिक र वाह्य दुबै सुरक्षाको जिम्मेदारी सम्हाल्ने गर्दछन ।

आइसल्याण्ड

युरोपको दोस्रो ठुलो द्धिप आइसल्याण्डमा पनि १८६९ देखी नै कुनै पनि सेना छैन । यो देश नाटोको सदस्य हो र यसको सुरक्षाको जिम्मेदारी अमेरीकाले हेर्ने गर्दछ ।

कोस्टारिका

मध्य अमेरिकाको क्यारेबियाली क्षेत्रमा रहेको देश कोस्टारिकामा १९४८ देखी कुनै पनि सेना छैन । १९४८ मा यहाँ भयंकर गृहयुद्ध भएको थियो, त्यसपछि यो देशले आफना सेना समाप्त गरीदियो । यो देश बिना सेना चल्ने ठुलो देश मध्य अग्रस्थानमा पर्दछ । तर यो देशमा आन्तरिक शान्ति सुरक्षाको लागी भने प्रहरी कर्मचारी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah