काठमाडौं/ अहिलेको व्यस्त गायिका मेलिना राई र नव गायक रुद्राक्ष लिम्बुको स्वरमा ‘चरी खेल्ने बनमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गिरिराज भट्टराईको शब्द रहेको यस गीतको एरेन्ज अशोक थापाले गरेका हुन् भने संगीत पनि अशोक थापाको नै रहेको छ ।

हाल यस गीतको लिरिक्ल भिडियो मात्र सार्वजनिक गरिएको छ । अब यस गीतको अफिसियल भिडियो पनि छायांकनको क्रममा रहेकोले चाडै नै सार्वजनिक गरिने निर्माता तथा गायक रुद्राक्ष लिम्बुले जानकारी दिए । यस गीतलाई चन्द्र सुर्य इन्टरटेन्मेंट युटुब च्यानलबाट सार्वजनिक गरीएको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah