एजेन्सी/ बढी सुत्ने मानिसहरूलाई एक कम्पनीले सम्मानित गरेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।तर यो खबर वास्तविक खबर हो ।

भारतको बैंगलोरको एक कम्पनीले सुत्नका लागि १ लाख रुपैयाँ दिन्छ । तपाईंले ९ घण्टा सुतेर निन्द्रा पुर्‍याउन सक्नुहुन्छ र साथसाथै १ लाख रुपैयाँ पनि कमाउन सक्नुहुन्छ ।

समाचारमा जनाइएअनुसार, अनलाइन कम्पनी वेकफिटले यो अफर दिएको हो । अनलाइन स्लीप सोलुशन फर्मले यस अफरको नाम वेकफिट स्लीप इन्टर्नशीप दिएको छ ।

कम्पनीका अनुसार, यसका लागि छनौट हुन आवश्यक रहेको छ । कम्पनीले दिएकै बेडमा तपाई सुत्नुपर्नेछ भने बिहानै तपाईंले कम्पनीलाई बताउनुपर्नेछ कि निद्रा कस्तो लाग्यो ? राम्रो या नराम्रो ।

कम्पनीले सुन्तका लागि केही मानिसहरूलाई काउन्सिलिङ समेत गर्नेछ भने सुत्ने तरिकाको निगरानी समेत राख्नेछ । यसपछि विज्ञको सल्लाह दिइनेछ ।

जो मानिस सुत्न जान्छ, उसको निद्राको रेकर्ड हुन्छ । उसको सुत्ने पोजिसनको समेत कम्पनीले जानकारी राख्छ । कम्पनीले विजेताको लागि स्लीप ट्रयाकर समेत दिने बताइएको छ ।

कम्पनीको नियमअनुसार, यस स्कीममा भाग लिन छानिएको व्यक्तिले १०० दिनसम्म दैनिक ९ घण्टा सुत्न पर्छ । प्रतियोगितामा उही छनौट हुन्छ जसले निद्राभन्दा ठूलो अरू ठान्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah