एजेन्सी / पछिल्लो समय टिकटक निकै लोकप्रिय एप हो । यही नशामा परेर एक युवतीले आफ्नो घर नै छोडेकी छन् ।
यो घटना भारतको गााजियाबादको मोदीनगरको हो । त्यहाँको एक परिवारले आफ्नी छोरीलाई टिकटक प्रतिवन्ध लगाउँदा उनले परिवार नै छोडेर हिँडेकी छिन् ।
उनको परिवारले छोरी खोजिदिन प्रहरीलाई आग्रह गरेपछि उनको साथिको घरबाट उनलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा युवतीले टिकटक चलाउन नपाएपछि घरछोडेको बयान दिएकी प्रहरीले जनाएको छ ।



