काठमाडौं/ १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ ।

नेपालका मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ, प्रविन मानन्धरको टिमले स्वर्ण जितेको हो ।

योसँगै मण्डेकाजीले दुई स्वर्ण जितेको छ । उनले एकल कातामा समेत स्वर्ण जितेका थिए ।

नेपाली टिमले फाइनलमा २५.५४ अंक प्राप्त गर्यो । यस्तै रजत जितेको श्रीलंकाले २५.२८ अंक प्राप्त गर्यो ।

त्यस्तै तेक्वान्दोमा नेपालकी सिना लिम्बू माडेनले स्वर्ण पदक जितेकी छिन् ।सिनाले पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन ।यो संगै नेपालको स्वर्ण पदकको संख्या ६ पुगेको छ ।

यसअघि मण्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा, कमल श्रेष्ठले २९ वर्षमुनीको व्यक्तिगत पोम्से (तेक्वान्दो) मा , गोविन्द बहादुर आलेले पुम्सेको ५८ केजीमा र कराँतेको महिलातर्फको टिम कातामा निर्मला तामाङ, सरु कार्की र संगिता मगरको टोलीले स्वर्ण जिति सकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah